प्रचण्डमाथि बर्खास्त भएका प्रदेश सांसदको आक्रोशः ३५ हजार मतदातालाई पदच्युत गर्न मिल्छ ?

काठमाण्डु – माओवादी केन्द्रले कारबाही गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एक वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्रले प्रदेश सांसदबाट बर्खास्त गरेपछि नेता रेग्मीले दैलेखी जनताको विजयी भएको व्यक्तिलाई कारबाही गर्नै अधिकार प्रचण्डलाई नभएको बताए । ‘३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ ? लोकतन्त्रमा त्यस्तो…