काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले अब देशमा लकडाउन नहुने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले देशमा लकडाउन नहुँने भन्दै त्रसित नहुन आग्रह गरेका हुन् । उनले भने, ‘कोभिड–१९ रोक्न सरकार जस्तोसुकै प्रभावकारी कमदहरु चाल्न छ तर हामी लकडाउन गर्ने मनस्थितिमा छैनौं । ढुक्क हुनुहोस्, देशमा लकडाउन हुँदैन्…