पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ हटाउने तयारीमा सरकार

काठमाण्डु –सरकारले पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ हटाउने भएको छ । ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान भएको भेटमा अयोग्यको बिल्ला हटाउने सरकारले निर्णय गरेको ज्ञवालीले बताएका थिए । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश बसेलले पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’…