पाँचथर - राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुढृद गर्न जनताले राजसंस्था माग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठहर गरेको छ । नयाँ नेपालको परिकल्पना र १२ बुँदे को मार्गचित्रले देशको आवश्यकता पूर्ति गर्न नसकेको, पिछडिएका अल्पसंख्यकहरुको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको र विदेशी चलखेल बढेको भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको छ । यसै निष्कर्षसहित…