नेपाल–खनाल समूहको आरोपः वाह्य शक्तिसँग साठगाँठ गर्दै ओलीले देशलाई कमजोर पारे (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको आरोप लगाएको छ । शुक्रबार साँझ नेपाल–खनाल समूहका ११ जना स्थायी कमिटी सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री अ‍ोलीले विदेशी शक्तिहरुसँग साँठगाँठ गरेर देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी राखेको आरोप लगाएका छन्…