काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको विकासमा निरन्तर नेतृत्व गरिरहेको बताएका छन् । अन्तरराष्ट्रिय श्रम दिवसको अवसरमा बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले एमालेले ल्याएको विकासको अवधारणाले नै देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताए । एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरीब बीचको खाडल पुरिएको उनले जानकारी…