काठमाण्डु – नेपाली कांग्रेसको विधान महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगनकुमार थापालाई पार्टी सभापतिमा बढुवा गर्ने उद्घोष गरिएको छ । बन्दसत्रका सभापति तारामान गुरुङले बन्दसत्र समापन सम्बोधन गर्दै विशेष महाधिवेशनको लक्ष्य रहेको खुलासा गरेका छन् । उनले भने, ‘हाम्रो उद्देश्य, जमर्काे, आम दाजुभाइको सरसल्लाह, के गर्ने भनेर पठाएको थियो, त्यो काम गर्न बाँकी छ, त्यो काम हो…