टिकापुर – नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेसनकाे मिति तय गरेकाे छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६-२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ । साथै, हालै सम्पन्न पार्टीको
विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई बहुमत पुग्ने अवस्थामा मात्रै विश्वासको मत दिने भएको छ । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले
काठमाण्डु – नेकपा माओवादी केन्द्रले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । आईतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्नि सापकोटाले माओवादीले एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको
काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण सफल भएको बताएका छन् । आइतबार भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताएका हुन् ।
काठमाण्डु- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डु महानगरपालिकाले आज आयोजना