काठमाण्डु – महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलाइरहेका बेला नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । भोलि पुस २९ गते मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको हो । बीपी स्मृति भवन सानेपामा बिहान ११:०० बजे सुरु हुने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको…