कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा देउवा जाने चर्चा, सचिवालयले भन्यो-गलत सूचना

काठमाण्डु - नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा सभापति शेरबहादुर देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवामा स्वकीय सचिव भानु देउवाले सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । देउवाद्वारा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम…