राजनीति
आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

बागमती प्रदेशसभा बैठक भोलि बस्ने

हेटौंडा – बागमती प्रदेशसभा बैठक भोलि भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ । २ महिनापछि हिजो सोमबार दिउँसो १ः३० बजेका लागि बैठक तय गरिएको थियो तर सरकारले

टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्दासम्म पार्टीमा राजतन्त्र बाँकी रहन्छ : थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावको टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्दासम्म पार्टीमा निरंकुशता रहिरहने बताएका छन् । कांग्रेस बागलुङ क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिले आयोजना गरेको

शिक्षा विधेयक संसद्‌मा कहिले टेबुल हुन्छ ?

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणअघि विद्यालय शिक्षा सम्बन्धी विधेयक संघीय संसद्मा टेबुल हुने बताएका छन् । विधेयकमा माग सम्बोधन गरी छिटो

ठूलो दल कांग्रेसकै नेतृत्वमा सरकार बनाउने चर्चा सुरु

काठमाण्डु – प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न चर्चा सुरु भएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले ठूलो दलको रूपमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन