काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसद कृष्ण भक्त पोखरेल ओली समूहमा लागेका छन् । सांसद पोखरेलले आज बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी भएर आफु मुलधारको एमालेमा लागेको घोषणा गरेका हुन् । बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले, जबज…