काठमाण्डु – नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ । युवा संघले शुक्रबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोली राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो । कार्यक्रममा बोल्दै…