पत्नी ओलीतिर, वामदेव किन खुलेनन् ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बिहीबार बोलाएको संसदीय दलको बैठकमा तटस्थ बसेका दुई जना सांसद सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सांसदद्वय लालबाबु पण्डित र तुलसा थापा सहभागी भएका हुन् । उनीहरु नेकपा विभाजन भएपछि तटस्थ अवस्थामा थिए । सर्वोच्च अदालतले फागुन २३ गते एमाले–माओवादी केन्द्र ब्यूँताएपछि पनि उनीहरु कतै खुलेका…