काठमाण्डु – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय गरेको छ । माओवादी केन्द्रको सिंहदरबारमा पहिलोपटक बसेको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तता दिने निर्णय गरेको हो । उनी यसअघि तत्कालिन नेकपाको पनि दलको नेता थिए । त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदाका लागि तीन सदस्यीय कार्यदल बनाएको छ…