काठमाण्डु – सत्तारुढ नेकपा एमालेभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधिले चिन्तित नेता–कार्यकर्ताका लागि सोमबार बिहान सुखद खबर बाहिरियो । विवादका दुईपक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने खबरले सहमतिको सम्भावनालाई ब्युताएको थियो । द्विपक्षीय बैठक सकिँदासम्म सुखद सन्देश प्रवाह भएन । दुबै पक्षले आ–आफ्ना अडान राखेपनि अडानबाट कोही…