माओवादी केन्द्रबाट आएका नेतालाई एमालेमा २० प्रतिशत हिस्सा, बादल उपाध्यक्ष

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका मन्त्रीहरुलाई उचित जिम्मेवारी दिने तयारी गरेका छन् । प्रधानमन्त्री  ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु शाह लगायतका मन्त्रीलाई एमालेमा उचित जिम्मेवारी दिने तयारी गरेका हुन् । पार्टी अध्यक्ष अ‍ोली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास…