काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका तीन वटा कदम ‘नोट’ योग्य भएको बताएका छन् । आइतबार ट्वीटमार्फत नेता रिजालले प्रधानमन्त्री ओलीका तीन वटा कदमले दलको आधिकारिकता र प्रतिनिधिसभा पुर्नस्थापनाका बारेमा बुझ्न सहज भएको बताएका छन् । उनले उनले प्रधानमन्त्री ओलीले तीन कदम भनेर निर्वाचन आयोगप्रतिको…