काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोली पक्षका कानून व्यवसायीहरुले प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भएको बहसको पूर्णपाठ सर्वोच्च अदालतलाई बुझाएका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरालले एमिकस क्यूरीको बहसपछि फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट ८५ जना कानून व्यवसायीले बहस गरेका थिए । उनीहरुले अदालतमा ६७ पृष्ठ लामो…