काठमाण्डु – अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने भएका छन् । बिहीबार प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई बाजे वकिल भनेर दायर भएको अवहेलना मुद्दामा अदालतमा लिखित जवाफ पेश गर्ने भएका हुन् । उनले वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति दिएका थिए…