काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु भएको छ ।प्रतिनिधिसभा विघटन विरुद्धमा प्रचण्ड–नेपाल समूहले आजबाट चौथो चरणको आन्दोलन सुरु गरेको हो । आन्दालनका कार्यक्रम अनुसार आज देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन…