के छ रामकुमारी झाँक्रीलाई प्रहरीले गराएको लिखित कागजमा ?

काठमाण्डु – प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित कागज गराएर छोडेको पाइएको छ । बिहीबार साँझ रिहा भएकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले लिखित कागज गराएर रिहा गरेको जनाएको छ । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले लिखित कागज गराएर छोडिएको जानकारी दिए । ‘संवैधानिक राष्ट्रपतिप्रति हिजो, आज र भोली जहिल्यै…