राजनीतिक स्थिरता बेगर विकास र समृद्धि सम्भव छैन : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरता बेगर विकास र समृद्धि सम्भव नभएको बताएका छन् । नेपाल खेलकुद महासंघको चौथो बैठकलाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै महासचिव पोखरेलले देश विकासको लागि स्थायित्व र राजनीतिक स्थिरता आवश्यक रहेको बताए । ‘राजनीतिक अस्थिरता हाम्रो समाजको विकास र समृद्धिको चुनौती हो,’ उनले भने । बारम्बार हुने सरकार…