रवि-बालेन लक्षित ओलीको टिप्पणी-विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजेका छन्

काठमाण्डु - एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने र बालेन शाहहरूको एकतालाई अनौठो नमानेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा शनिबार बोल्दै अध्यक्ष ओलीले अहिले मुलुकमा गत भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको बताए । एमाले लोकतन्त्र, संविधान र व्यवस्थालाई सही ट्रयाकमा ल्याउनको…