काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गरेको छ । बिहीबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै झाँक्रीको पक्राउबाट आफूहरु आश्चर्यचकित भएको भन्दै तत्काल रिहा गर्न माग गरुेका हुन् । उनले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकार अलोकतान्त्रिक, निरंकुश र…