काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाक्रीले आफुलाई सोधपुछका लागि प्रहरीले बोलाएको पुष्टि गरेकी छन् । उनले निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै एसएसपी दीपक थापाले आफुलाई सोधपुछका लागि बोलाएको बताएकी हुन् । उनले प्रहरीले आफुलाई बोलाएपनि यो राजनीतिक मुद्दा भएकाले आफू प्रहरी कार्यालयमा नजाने अडान लिएकी छन् । ‘यो राजनीतिक मुद्दा हो, कानूनी मुद्दा…