काठमाण्डु – सर्वोच्च अदालतले संवैधानिक आयोगमा भएको पदाधिकारी नियुक्ति र शपथग्रहणबारे कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चले संवैधानिक अंगका पदाधिकाहरुको नियुक्ति र शपथग्रहण रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ…