काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको एक दिने आमहड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा गरिएको एक दिने हड्तालका सबै कार्यक्रम साँझ ६ बजेपछि फिर्ता हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ ।…