तोकिएकै समयमा निर्वाचन नभए केपी ओली नेतृत्वको सरकार असक्षम हुन्छः राष्ट्रपतिका राजनीतिक सल्लाहकार

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपाललले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा यादवले प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दामा बहस जारी रहेकोले अदालतको फैसलालाई सबैले…