संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

काठमाण्डु – विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् । आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ गराएका हुन् । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका छन् । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका…