काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले भोली काठमाण्डुमा शक्ति प्रर्दशन गर्दैछ । काठमाण्डुका विभिन्न स्थानबाट हुने प्रर्दशन व्यवस्थित बनाउन पार्टीले निर्देशिका नै बनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको उक्त निर्देशिकामा नेताहरुको कार्यक्षेत्रसमेत तोकिएको छ । संसद विघटनको विरोधमा माघ ९ गते हुने उक्त प्रर्दशनमा प्रत्येक प्रदेश जिल्ला, एवं मोर्चा, संगठनहरुले…