दाङ – प्रचण्ड–नेपाल समूह नेकपाका अध्यक्ष माधव कुमार नेपालले व्यवहारमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको भन्दै प्रशंसा गरेका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले केपी ओलीमा कुनै नैतिकता नभएको भन्दै प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको बताएका हुन् । उनले भने, ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् ।…