नाम र चुनाव चिह्न दाबी गर्दै निर्वाचन आयोगमा जाने ओली समूहको तयारी

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोग जाने भएको छ । पार्टी र चुनाव चिह्न दाबी गर्दै ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराउने बताइएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले नेकपा र चुनाव चिह्न माग गर्दै पटक–पटक आयोगलाई पत्र लेख्दै आइरहेको छ । त्यस्तै अ‍ोली समूहले…