काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजित भएको छ । हाल नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा विभाजित भएको छ । पार्टी विभाजनको अवस्थामा पुगेपछि ७७ वटा जिल्लाका इञ्चार्ज पनि आ–आफ्नो खेमामा लागेका छन् । विभाजन भए पनि दुवै पक्षले आफूहरु नै संस्थापन पक्ष भएको दाबी गरिरहेका छन् ।…