गण्डकीका विना विभागीय दुई मन्त्रीको जिम्मेवारी तोकियो

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले २ जना विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री पोखरेलले सुरुमै आचार्यलाई ऊर्जा र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी…