जसपा खारेजीको माग गर्दै महन्त ठाकुर पक्षद्धारा सर्वोच्चमा रिट दायर

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्षले दल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले संविधान विपरित दुई पार्टीको एकिकरण गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत…