काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई चितवनको निर्वाचन क्षेत्र छोड्न चेतावनी दिएका छन् । सोमबार चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीमाथि लगाएका सबै आरोप फिर्ता गर्न र सार्वजनिक माफी माग्न आग्रह गरेका छन् । ‘कमरेढ माधव नेपाल केपी ओलविरुद्ध लाग्दा धेरै महंगो पर्यो…