काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटालाई विपक्षी बनाएर दायर भएको रिटमा लिखित जवाफ तयार भएको छ । संसद विघटनविरुद्धको मुद्दामा आफू विपक्षी बनाइएको थियो । आज संसद सचिवालयले सभामुख सापकोटाको तर्फबाट लिखित जवाफ पेश गर्दैछ । संवैधानिक इजलासमा सुनुवाइका क्रममा रहेको सो मुद्दामा विपक्षीलाई पुस १९ भित्रमा लिखित जवाफ पेश गर्न आदेश दिइएको थियो ।…