काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पदमोहका कारण पार्टी विभाजन भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली नेतृत्वको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले एकता गर्दादेखी नै प्रचण्डको पार्टी कब्जा गर्ने रणनीति रहेको…