काठमाण्डु – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए । भट्ट पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका मुख्यमन्त्री हुन् । डडेल्धुराबाट…