दुवै पक्षको बैठक १ बजे बस्दै, प्रचण्ड–नेपाल समूहको महासचिव सुरेन्द्र पाण्डेलाई बनाउने तयारी

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक आज बस्दैछ । ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की पार्टी प्यालेसमा बस्दैछ । ओली पक्षको बैठक दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको यसअघि ११ बजेका लागि तय भएको बैठक…