काठमाण्डु – प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । तत् पश्चात विभिन्न अधिवक्ताले प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा अहिले सुनुवाइ भइरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध १२ वटा रिट…