नेकपा फुटेपछि झन् भयंकर लडाइँ, एकअर्कालाई सिध्याउने खेल !

काठमाण्डु-  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि २०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी–केन्द्रबीच बाम गठबन्धन बनाएर चुनाव लड्ने सहमतिसँगै पार्टी एकीकरणको प्रक्रिया अगाडि बढेको थियो । त्यही जगमा २०७५ जेठ ३ गते पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको थियो । चुनावकै बेलादेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…