काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने बताएका छन् । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता लिन गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका…