काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली अनुपस्थित छन् । प्रधानमन्त्री अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरअघि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश…