बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, प्रचण्डले लिखित जवाफ दिने

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा गत मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले पेश गरेको ३८ पृष्ठ लामो प्रतिवेदनबारे जवाफ दिनेछन् । उक्त प्रस्तावमा ओलीले उठाएका विषयबारे प्रचण्डले पनि लिखित…