काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् । काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ढकालले खोप प्रमाणित भएर अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने बताएका हुन् । मन्त्री ढकालले खोपको व्यवस्थापन र सहज उपलब्धताका लागि…