चार वटै सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशनः विप्लवका गतिविधि नियन्त्रण गर्नू

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । आइतबार दिँउसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै चार वटै सुरक्षा निकायका प्रमुख गृहमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । उनले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, शसस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका…