चीनको संकेतबाट जुट्ने वा फुट्ने मान्यता नेकपाको शरीरमा फीट हुँदैनः योगेश भट्टराई

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपा घरेलु बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी भएको टिप्पणी गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले नेकपाको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग नगरिएको प्रष्ट पारेका छन् । ‘घरेलु (नेपाली)बिउ, मल र…