काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान खुमलटारमा महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग बुधबार बस्ने सचिवालय बैठकका विषयमा छलफल गरेका छन् । उनले बुधबार बस्ने सचिवालय बैठक प्रभावित हुन नदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन् । त्यस्तै महासचिव पौडेलले अध्यक्ष प्रचण्डलाई उक्त…